Month: August 2025

सुनसरीमा बस र माइक्रो ठो’क्किंदा ३ जनाको मृ’त्यु, १५ जना घाइते पुरा पढ्नुहोस

२६ साउन, धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको नि धन भएको छ । १५ जना घा इते भएका छन्…

‘म प्रधानमन्त्री भएको भए वैदेशिक रोजगारीलाई चटक्कै बन्द गरिदिन्थें’

सुन साइँली, वाफ, घुमीघुमी, बटौली, के माया लाग्छ र ?, ‘फूलथुङ्गे रानी, फूल, चाइनिजो जिन्दगानीमा जस्ता गीत रचना गरेर आफ्नो पहिचान बनाएका गीतकार हुन्, हर्क साउद । उनका गीतहरू सरल…

कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीडयस्तो लाग्यो हेर्नुहोस

कै’दीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् । २५ साउन, धनगढी । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कै’दीबन्दीका आफन्तहरूको भीड…