हाई हिल किन लगाउँछन् ? यो रोचक प्रश्न हो । किनभने जुत्ताको संसारमा यो पृथक देखिन्छ र मूलत महिलाका लागि तयार भएको पाइन्छ । महिलाहरूले पार्टी वा विशेष अवसरमा हाई हिल लगाउने गर्छन् । जबकि यो त्यति सहज हुँदैन, हिँडडुलका लागि। सम्हालिएर हिँड्नुपर्ने हुन्छ ।

त्यसो भए किन हाई हिल लगाइन्छ ? यसको फेसन कसरी सुरु भयो होला ? रमाइला प्रश्न छन् ।

हाई हिलले खुट्टालाई सुन्दर र आकर्षक देखाउँछ । यसले शरीरको पोज लाई सुधारेर हिँडाइमा एक प्रकारको लचकता र सुन्दरता थप्छ ।

स्रोत : अनलाइन खबर बाट साभार

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *